ताजा अपडेट

सेती अस्पतालको डायलासिस वार्डमा मृत महिलामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या १३ पुग्यो     |     ४,१११ जनाको परीक्षण गर्दा ३२३ जनामा कोरोना पोजेटिभ, संक्रमितको कुल संख्या ३,२३५ पुग्यो     |     सुदूरपश्चिममा देखियो सुत्केरी महिलालामा कोरोना, संक्रमित महिला भारतबाट आएको पुष्टि     |     नेपालमा कोरोनाका संक्रमणबाट थप एकको मृत्यु, देशभर मृतकको संख्या १२ पुग्यो     |     स्वास्थ्यमा समस्या देखिएपछि धनगढीका एकजना कोरोना संक्रमित काठमाडौँ रेफर     |     बझाङमा थप ६ जनामा कोरोना पुष्टि, जिल्ला भित्र संक्रमितको संख्या ७ पुग्यो     |     कार्यक्रम तातो बहस सञ्चालनका लागि दबाब स्वरुप स्थानिले गरे ध्याकर्षणपत्र पेश     |     कोरोना कहरसँगै धनगढीमा मल अभाव     |    

शैलेश्वरी कप २०७६  फुटबल प्रतीयोगाीता सम्पन्न, लंकाज फुटबल क्लब प्रथम

सिलगढीको टुडीखेलमा कार्तिक ५ गते देखी सुरु भएको जिल्ला स्तरिय फुटबल प्रतीयोगीतामा लंकाज फुटबल कलब सिलगढी प्रथम भएको छ ।

शुक्रबार, ०८ कार्तिक २०७६    Capital Live News



शैलेश्वरी कप २०७६  फुटबल प्रतीयोगाीता सम्पन्न, लंकाज फुटबल क्लब प्रथम

धनगढी कार्तिक ०८ - सिलगढीको टुडीखेलमा कार्तिक ५ गते देखी सुरु भएको जिल्ला स्तरिय फुटबल प्रतीयोगीतामा लंकाज फुटबल कलब सिलगढी प्रथम भएको छ । नयाँ युुवा नयाँ सोच नेपालले आयोजना गरेका प्रथम जिल्ला स्तरिय आमन्त्रित शैलेश्वरी कप २०७६  फुटबल प्रतीयोगाीतामा जोरायली ब्वाइज फुडबल कलबलाइ हराउदै लंकाज फुडबल क्लब सिलगढी प्रथम भएको हो । खेलको अन्तीम चरणमा एक एकको बराबरी भएपछी पेनाल्टीमा लंकाजले प्रथम स्थान जित गरेको थियो । सिलगढीमा पहिलो पटक भएको प्रतियोगितामा प्रथम भएको लंकाज फुडबल कलब लाई ३३ हजार ३ सय ३३ रुपैया नगद र ट्रफी सहीत सम्मान गरेको छ । एक औपचारीक कार्यक्रमका माझ दीपायल सिलगढी नगरपालीकाका उप प्रमुख शिब राज खडकाको प्रमुख आतीथ्यमा सिलगढीमा समापन भएको छ । प्रतियोगिताका संयोजक धिरज बोगटीले सबै सहयोगी संस्था र सहयोगीलाइ धन्याबाद व्यतm गरे।

प्रतिकृया दिनुहोस