'देशमा फासीको सजाय, आउन जरुरी छ'

असत्य अगाडि छ, सत्य लुटिएको छ।

शनिबार, २४ असोज २०७७    Capital Live News



'देशमा फासीको सजाय, आउन जरुरी छ'
तस्विर: सन्चारकर्मी सलिना मगर

धनगढी, असोज २४।

अब छोरीले न्याय, पाउन जरुरी छ।
देशमा फासीको सजाय, आउन जरुरी छ।

नारी बलात्कृत हुनुमा पहिरनलाई दोष दिने ए महापुरुष हो
तिम्ले पनि छोरी जन्मनासाथ साडीचोली, सिलाउन जरुरी छ।


असत्य अगाडि छ, सत्य लुटिएको छ।
राम्रा नेताको पनि, मत लुटिएको छ।

बिन्ती छ पहिरनमा दोष नदेउ दाजुभाई 
कुर्था सुरुवाल लाउनेको पनि, इज्जत लुटिएको छ।

मुक्तक सलिना मगर (सन्चारकर्मी)

प्रतिकृया दिनुहोस