पाँच स्वास्थ्यकर्मी क्वारेन्टिनमा

चिकित्सक, अहेव, नर्स, स्वास्थ्य स्वयंसेविका क्वारेन्टिनमा

बुधबार, ०७ असोज २०७७    रासस



पाँच स्वास्थ्यकर्मी क्वारेन्टिनमा
फाइल तस्विर

काठमाडौँ, असोज ०७।

स्वास्थ्य सेवा केन्द्रका पाँच जना स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भएकाले चित्त मेडिकल क्वारेन्टिनमा बसेका छन् । सोमबार कोरोना पोजेटिभ देखिएकाले उनीहरु सो मेडिकलमा बस्न थालेको केन्द्रका प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमित भएकामा चिकित्सक, अहेव, नर्स, स्वास्थ्य स्वयंसेविकासमेत रहेको जनाइएको छ । 

प्रतिकृया दिनुहोस