बजार नपाउँदा गोदाममा थन्किए स्याउ

उत्पादित स्याउले बजार नपाउँदा गोदाममा थन्किएका छन् ।

मङ्गलबार, ०९ भदौ २०७७    रासस



बजार नपाउँदा गोदाममा थन्किए स्याउ
तस्वीर:रासस

बैतडीको दशरथचन्द नगरपालिका वडा नं १ मुस्याचौरमा भण्डारण गरि राखिएका स्याउ । स्थानीयस्तरमा उत्पादित स्याउले बजार नपाउँदा गोदाममा थन्किएका छन् ।

प्रतिकृया दिनुहोस