कैलालीमा निशेधाज्ञाको दोस्रो दिनः बिहानैदेखी सुनसान धनगढी बजार  (तस्विरमा...)

निषेधाज्ञाको पालना भइरहेकोः ट्राफिक प्रहरी

शनिबार, ०६ भदौ २०७७    दिर्घ शाही



कैलालीमा निशेधाज्ञाको दोस्रो दिनः बिहानैदेखी सुनसान धनगढी बजार  (तस्विरमा...)
तस्विरः धनगढीको पछिल्लो अवस्था

धनगढी, भदौ ०६।
कैललीमा निषेधाज्ञा जारी भएको आज दोस्रो दिन पनि धनगढी बजार बिहानैदेखी सुनसान रहेको छ । पछिल्लो अबस्थामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तिब्र बन्दै एपछि  जिल्ला प्रशासन कार्यालय कैललीले भदौ ४ गतेदेखी १४ गते सम्म जिल्लाभर निषेधाज्ञा गर्ने निर्णय गरेको थियो । निषेधाज्ञाको पहिलो दिन शुक्रबार जस्तै आज (शनिबार) पनि धनगढी सुनसान रहेको छ । प्रायः सधै भिडभाड हुने धनगढीमा अहिले प्रशासनको नियमको पालना गरेको पाइन्छ । बजार क्षेत्रमा अत्यावश्यक सेवा बाहेकका अन्य सवारी साधन चलिरहेका छैनन् भने यात्रुवाहक र नीजि सवारी साधनहरु संचालनमा पूर्ण रुपमा रोक लगाइएको छ। 

प्रतिकृया दिनुहोस