धनगढीको कैलालीगाउँबाट  ठेलामा लोड गरी राखेको काठ बरामद

ठेलासहित काठ बरामद गरी डिभिजन वन कार्यालयलाई बुझायो

मङ्गलबार, ०२ भदौ २०७७    क्यापीटल संवाददाता



धनगढीको कैलालीगाउँबाट  ठेलामा लोड गरी राखेको काठ बरामद
तस्विरः जि.प्र.का. कैलाली

धनगढी, साउन ०२ ।
धनगढीबाट ठेलामा लोड गरी राखेको सालको काठ बरामद गरिएको छ। धनगढी उप–महानगरपालीका वडा नम्बर १३ कैलालीगाउँ स्थित सडक खण्डमा ठेलामा लोड गरी राखेको अवस्थामा दुई गोलीया काठ बरामद गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले ठेला सहित काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए। आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय कैलालीमा पठाईए

प्रतिकृया दिनुहोस