यसरी बन्यो प्रदेश सभासहित धनगढी जलमग्न (तस्विरमा..)

धनगढी डुवानमा

सोमबार, २६ साउन २०७७    Capital Live News



यसरी बन्यो प्रदेश सभासहित धनगढी जलमग्न (तस्विरमा..)
तस्विरः जलमग्न धनगढी

धनगढी, साउन २६ ।
लगातारको बर्षाले धनगढी तगाएतका कैलालीका विभिन्न स्थानहरु डुवानमा परेको छ । सुदूरपश्चिम प्रदेश सभाको भवन अगाडी पनि जलमग्न बनेको छ । । पानि निकास हुने ठाउँ नहुदा यस्तो अवस्था सिर्जना भएको स्थानीयहरुको गुनासो रहेको छ । पछिल्लो समय नदी अतिक्रमण कार्य बढेपछि डुवानको समस्या बढेको हो । केहि समय पहीला मात्र कैलालीको पूवीक्षेत्र डुवानमा पर्दा सायौ परिवार विस्तापित भएका थिए भने तीन जनको मृत्यु भएको थियो । 

प्रतिकृया दिनुहोस