बुबाले छोरीलाई बलात्कार गरेर आफैंले पुर्‍याए अस्पताल

मङ्गलबार, १३ साउन २०७७    Capital Live News



बुबाले छोरीलाई बलात्कार गरेर आफैंले पुर्‍याए अस्पताल

काठमाडौँ, साउन १३ ।

आफ्नै छोरीलाई बलात्कार गरेर एक अपराधी बाबुले उपचारका लागि अस्पताल पुर्‍याएका छन् । ६ वर्षीया बालिकाको यौनीबाट अत्याधिक रक्तश्रावपछि बाबु आमाले अस्पताल लगेर लठ्ठीसँग खेल्दा योनीमा दुर्घटनाबस चोट लागेर रक्तश्राव भएको बताइएको थियो । तर, चेकजाँचका क्रममा बालिकालाई फकाएर सोधेपछि उनलाई आफ्नै बाबुले बलात्कार गरेको कर्तुत खुलेको हो । 

साथै आमाले पनि बुबालाई प्रहरी कारबाहीबाट बचाउन ढाँटेकी रहिछन् । अत्याधिक रक्तश्रावका कारण ज्यानै जाने खतरा भएपछि मात्र अस्पताल लगिएको रहेछ । यो घटना केन्यामा भएको हो । त्यहाँको होला रिफरल अस्पतालमा बालिकाको उपचार भइरहेको प्रहरी अधिकारीले जनाएका छन् ।बलात्कारी बुबा पुरुष पक्राउ परेका छन् । 

प्रतिकृया दिनुहोस