ताजा अपडेट

कडाइ गर्दै डडेल्धुरा प्रहरी     |     निश्चित सतर्कता अपनाई सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णय     |     नेपालमा भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय     |     विवाह मण्डपबाटै बेहुलासहित ५ जना पक्राउ     |     राष्ट्रिय जनमोर्चाद्धारा कञ्चनपुरमा निर्माणाधिन हुलाकी सडकको अनुगमन (तस्विरमा ....)     |     लामा भाषामा लिखित पुरानो बुद्ध धर्मग्रन्थ ५ करोडमा खरिद बिक्रि गर्न लागेका ६ जना पक्राउ     |     बिहिबार सुदूरपश्चिममा ३५ जनामा कोरोना पुष्टि, संक्रमतिको संख्या ३९०६ पुग्यो     |     नेपालमा पछिल्लो २४ घण्टामा थपिए १०८ जना कोरोना संक्रमित, संक्रमितको संख्या १६५३१ पुग्यो     |    

नवगायक रावलको मौलिक डेउडा गित“अछामकी मैना”सार्वजनिक

बिहिबार, १६ जेठ २०७६    Capital Live News



नवगायक रावलको मौलिक डेउडा गित“अछामकी मैना”सार्वजनिक

नबगायक झंकर रोदन रावल र गायिका शोभा थापाको आवाज रहेको डेउडा गित अछामकी मैना सार्वजनिक भएको छ । कमला थापाको शब्द तथा नवगायक स्वयम गायक रावलको लयमा विशेष डिजीटल रेकडीङ स्टुडीयो काठ्माण्डौमा रेकर्ड भएको गीत बिन्दास फिलीम्स प्रालीको युटुब च्यानल बाट सार्वजनिक भएको छ ।

यतिबेला नवगायक रावल भने यो गीतबाट दर्शक स्रोताको माझ झन् परिचित हुन् कोसिस गरिरहेका छन् । सुदूरपश्चिमको बिकट गाउँ बान्नातोलीको बिर्कु र चिउरीका दृष्य कैद गरेको यसमा स्थानिय रहन सहनमा बढी जोडी दिएर अभिनय रहेको छ ।

यो गितको भिडीयो छायाङ्गकन नरेन्द्र रावल,रमेश नेपालीको निर्देशन र अमित बिकको सम्पादनमा यो भिडीयो तयार पारीएको हो । 


प्रतिकृया दिनुहोस