सुदूरपश्चिममा कोरोनाका संक्रमितको र्‍यापिड टेष्ट गर्ने निर्णय

शनिबार, २२ चैत २०७६    Capital Live News



सुदूरपश्चिममा कोरोनाका संक्रमितको र्‍यापिड टेष्ट गर्ने निर्णय

कोरोनाका थप नयाँ ३ जना संक्रमित थपिए संगै सुदूरपश्चिममा कोरोनाका संक्रमितको र्‍यापिड टेष्ट गर्ने मन्त्री परिषदको आज बसेको बैठकले निर्णय गरिएको छ ।

 

सरकारले कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरस को र्‍यापिड टेष्ट गर्ने भएको छ। मन्त्रिपरिषदको शनिबार बसेको बैठकले तीन जिल्लामा परीक्षण बढाउने निर्णय गरेको सरकारका प्रवक्ता डा। युवराज खतिवडाले जानकारी दिएका छन। कैलाली र कंचनपुरमा शनिबार तीन जनामा संक्रमण देखिएको थियोे।

प्रतिकृया दिनुहोस