समस्या पर्दा सेवा नदिने निजी अस्पतालहरुको लाईसेन्स खारेज गर्नुपर्छः नगर प्रमुख वड

मङ्गलबार, १८ चैत २०७६    क्यापीटल संवाददाता



समस्या पर्दा सेवा नदिने निजी अस्पतालहरुको लाईसेन्स खारेज गर्नुपर्छः नगर प्रमुख वड

धनगढी, चैत १८ ।
धनगढी उप–महानगरपालिकाका मेयर नृप वडले समस्या पर्दा सेवा नदिने निजी अस्पतालहरुको लाईसेन्स खारेज गर्नुपर्ने बताउनु भएको छ ।

 

 

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयद्धारा मंगलबार धनगढीमा आयोजित छलफल कार्यक्रममा मेयर वडले यस्तो बताउनु भएको हो ।

कार्यक्रममा बोल्दै वड नगर प्रमुख वडले भन्नुभयोः "विपत्तको समयमा सेवा नदिने अस्पतालहरुको लाईसेन्स खारेज गर्ने विषयमा छलफल केन्द्रित गारौं ।" उहाले भन्नुभयो धनगढी क्षेत्रमा रहेका फार्मेसीहरुले सुरक्षाका सामाग्री उपलव्ध नगराएको र उनीहरुमाथि पनि निगरानी राख्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिकृया दिनुहोस