विद्यार्थि संघठनहरु द्धारा शुल्क फिर्ताको माग गर्दै केएमसीलाई संयुक्त ध्यानाकर्षण

शुक्रबार, १६ फागुन २०७६    क्यापीटल संवाददाता



विद्यार्थि संघठनहरु द्धारा शुल्क फिर्ताको माग गर्दै केएमसीलाई संयुक्त ध्यानाकर्षण

धनगढी, फागुन १६ ।
शुल्क फिर्ताको माग गर्दै कैलाली बहूमुखी क्याम्पसलाई संयुक्त रूपमा ध्यानाकर्षण गराइएको छ । नेवि सङ्घ र अखिल कान्त्रीकारीले शुक्रवार संयुक्त रूपमा ध्यानाकर्षण गराएका हुन । 


क्याम्पस प्रशासनले परिक्षाको अन्तिम समयमा आएर शुल्क वृद्धि गरेको भन्दै तत्काल शुल्क घटाउन माग गरेका छन् ।  

 

शुक्रवार साँझसम्म शुल्क फिर्ताको सूचना क्याम्पसले ननिकालेमा थप सङ्घर्षका कार्यक्रम अगाडि बढ्ने जानकारी  संयुक्त ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

ध्यानाकर्षण पत्र जस्ताको त्यस्तैः 


प्रतिकृया दिनुहोस