कञ्चनपुरमा धारिलो हतियार प्रयोग गरि श्रीमान श्रीमती मृत अवस्थामा फेला

बिहिबार, १५ फागुन २०७६    क्यापीटल संवाददाता



कञ्चनपुरमा धारिलो हतियार प्रयोग गरि श्रीमान श्रीमती मृत अवस्थामा फेला

कञ्चनपुर, फागुन १५ ।
कञ्चनपुरमा धारिलो हतियार प्रयोग गरि श्रीमान श्रीमती मृत अवस्थामा फेला परेका छन ।

जिल्लाको शुक्लाफाटा नगरपालिका-११ कलुवापुरमा धारिलो हतियार प्रयोग गरि बर्ष ५२ का जयलाल भण्डारी र बर्ष २२की धना भण्डारी मृत अवस्थामा फेला परेको हुन ।

घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस