राष्ट्रपति भण्डारीको सुदूरपश्चिम भ्रमणबारे प्रदेश प्रमुख र मुख्यमन्त्रीबिच छलफल

सोमबार, १२ फागुन २०७६    क्यापीटल संवाददाता



राष्ट्रपति भण्डारीको सुदूरपश्चिम भ्रमणबारे प्रदेश प्रमुख र मुख्यमन्त्रीबिच छलफल

धनगढी, फागुन १२ ।
राष्ट्रपति भण्डारीको सुदूरपश्चिम भ्रमणबारे प्रदेश प्रमुख र मुख्यमन्त्रीबिच छलफल भएको छ ।


राष्ट्रपति विद्यादेवी भण्डारी सुदुरपश्चिम प्रदेशको बिभिन्न क्षेत्रको भ्रमण तथा यहि फागुन १४ गते देखी धनगढीमा हुन गईरहेको ‘विश्व नेपाली साहित्य महोत्सव’को उद्घाटन गर्न  सुदूरपश्चिम आउनु हुने भएपछि अवलोकन को तयारीको बिसयमा सुदुरपश्चिम प्रदेश सरकारका मुख्य मन्त्री त्रिलोचन भट्ट र  प्रदेश प्रमुख सर्मीला कुमारी पन्त  बिच छलफल भएको हो  । 

राष्ट्रपति भण्डारी फागुन १५ गते सुदूरपश्चिमको पहाडि जिल्ला बैतडी जाने कार्यतालिका रहेको छ ।


प्रतिकृया दिनुहोस