ताजा अपडेट

कडाइ गर्दै डडेल्धुरा प्रहरी     |     निश्चित सतर्कता अपनाई सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णय     |     नेपालमा भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय     |     विवाह मण्डपबाटै बेहुलासहित ५ जना पक्राउ     |     राष्ट्रिय जनमोर्चाद्धारा कञ्चनपुरमा निर्माणाधिन हुलाकी सडकको अनुगमन (तस्विरमा ....)     |     लामा भाषामा लिखित पुरानो बुद्ध धर्मग्रन्थ ५ करोडमा खरिद बिक्रि गर्न लागेका ६ जना पक्राउ     |     बिहिबार सुदूरपश्चिममा ३५ जनामा कोरोना पुष्टि, संक्रमतिको संख्या ३९०६ पुग्यो     |     नेपालमा पछिल्लो २४ घण्टामा थपिए १०८ जना कोरोना संक्रमित, संक्रमितको संख्या १६५३१ पुग्यो     |    

धनगढी उप-महानगरका प्रमुख वड तथा उप-प्रमुख भट्ट द्धारा माघीको शुभकामना व्यक्त

मङ्गलबार, २९ पुष २०७६    समिर भट्ट



धनगढी उप-महानगरका प्रमुख वड तथा उप-प्रमुख भट्ट द्धारा माघीको शुभकामना व्यक्त

धनगढी, पौष २९।
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप बहादुर वड र उप-प्रमुख शुसिला मिश्र भट्टले संयुक्त रुपमा सुचना जारी गर्दै माघी पर्व अर्थात (मकर सक्रन्ति) को उपलक्ष्यमा देश तथा विदेशमा बस्नुहुने सम्पुर्ण नगरबासी लगायत नेपाली भाषी हरुमा माघी पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।


साथै सुचना मार्फत धनगढी उप–महानगरपालिकाले हरेक जाति, बर्ग, क्षेत्र, धर्म र समुदायका चाडपर्वलाई समान प्राथमिकता दिदै आएको समेत जानकारी गराईएको छ ।

प्रतिकृया दिनुहोस