ताजा अपडेट

कडाइ गर्दै डडेल्धुरा प्रहरी     |     निश्चित सतर्कता अपनाई सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णय     |     नेपालमा भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय     |     विवाह मण्डपबाटै बेहुलासहित ५ जना पक्राउ     |     राष्ट्रिय जनमोर्चाद्धारा कञ्चनपुरमा निर्माणाधिन हुलाकी सडकको अनुगमन (तस्विरमा ....)     |     लामा भाषामा लिखित पुरानो बुद्ध धर्मग्रन्थ ५ करोडमा खरिद बिक्रि गर्न लागेका ६ जना पक्राउ     |     बिहिबार सुदूरपश्चिममा ३५ जनामा कोरोना पुष्टि, संक्रमतिको संख्या ३९०६ पुग्यो     |     नेपालमा पछिल्लो २४ घण्टामा थपिए १०८ जना कोरोना संक्रमित, संक्रमितको संख्या १६५३१ पुग्यो     |    

नेपाल फुटबल संघ कैलाली का अध्यक्ष मोहित कुमार शाह दक्षिण कोरियामा सम्मानित

शनिबार, २६ पुष २०७६    क्यापीटल संवाददाता



नेपाल फुटबल संघ कैलाली का अध्यक्ष मोहित कुमार शाह दक्षिण कोरियामा सम्मानित

धनगढी, पुस २६ । 
दक्षिण कोरिया भ्रमणमा रहनुभएका नेपाल फुटबल संघ कैलाली का अध्यक्ष मोहित कुमार शाह सम्मानित हुनुभएको । 

 

कोरिया भ्रमणका क्रममा शाहलाई धेगु स्पोर्टस काउन्सिल र धेगु फुटबल संघले सम्मानित गरेको हो ।

 

काउन्सिलको आमन्त्रणमा कोरिया पुगेको नेपाली टोलीले ६६ हजार ४ सय दर्शक क्षमताको  धेगु स्टेडियमको अवलोगक समेत गरेको छ । काउन्सिलका पदाधिकारीहरुसँग कैलालीको फुटबल विकासमा सहकार्य गर्नेबारे छलफल भएको अध्यक्ष शाहले जानकारी दिनुभयो ।

 

त्यस्तै छलफलमा धेँगुले अफिसियलहरुको ट्रेनिङ, खेलाडीहरु एक्सचेन्ज लगायत कुरामा सहयोग गर्ने प्रतिबद्धता जनाएको अध्यक्ष शाहले बताउनुभएको छ । 

प्रतिकृया दिनुहोस