सुदूरपश्चिम महोत्सव आज एक दिनका लागी स्थगित

शुक्रबार, २७ मङि्सर २०७६    क्यापीटल संवाददाता



सुदूरपश्चिम महोत्सव आज एक दिनका लागी स्थगित

धनगढी, मंसिर २७  ।

सुदुरपश्चिम महोत्सब एक दिनका लागी स्थगित गरिएको छ । बिहानैदेखि  आएको हावाहुरीका कारण महोत्सब सञ्चालन गर्न समस्या भएको भन्दै आज २७ गते एक दिनका लागी महोत्सव स्थगित गरिएको छ ।

कैलाली उद्योग वाणिज्य सङ्घले  आज प्रेस विज्ञप्ति निकाल्दै हावा हुरी र पानीका कारण आजका सम्मपुर्ण कार्यक्रमहरू स्थगित गरिएको विज्ञप्तिमा भनिएको छ ।

मसिंर २८ गते देखी भने पुर्व्निर्धाीत कार्यक्रम सञ्चालन हुने कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरद्धारा हस्ताक्षर विज्ञप्तीमा भनिएको छ ।

 


प्रतिकृया दिनुहोस