संघीय संसद दिवसको अवसरमा, खेलाडीको भेषमा उत्रिए सांसद र कर्मचारी

मङ्गलबार, २४ मङि्सर २०७६    Capital Live News



संघीय संसद दिवसको अवसरमा, खेलाडीको भेषमा उत्रिए सांसद र कर्मचारी

काठमाडौं, मंसिर २४ ।
संघीय संसद दिवसको अवसरमा मंगलबार मैत्रीपूर्ण फुटबल खेलिएको छ । संघीय संसदका पदाधिकारी, सदस्य तथा कर्मचारीबीच मैत्रीपूर्ण फुटबल खेलिएको हो ।


सांसद र संसद सचिवालयका कर्मचारी खेलाडीको भेषमा दशरथ रंगशालामा उत्रिएका हुन् ।

 


प्रतिकृया दिनुहोस