धनगढीमा १ वर्ष पुरानो प्रश्नपत्रले लिईयो स्रोत केन्द्र स्तरिय अर्ध वार्षिक परिक्षा

सोमबार, २३ मङि्सर २०७६    क्यापीटल संवाददाता



धनगढीमा १ वर्ष पुरानो प्रश्नपत्रले लिईयो स्रोत केन्द्र स्तरिय अर्ध वार्षिक परिक्षा

धनगढी, मंसिर २३ ।
कैलालीको धनगढी उपमहानगरपालिकामा विद्यार्थिहरुको भविष्यमाथि खेलवाड गर्दै १ वर्ष पुरानो प्रश्नपत्रले स्रोत केन्द्र स्तरिय अर्ध वार्षिक परिक्षा लिईएको छ ।


जिल्लाको धनगढी उप-महानगरपालिका, स्रोत केन्द्रले २०७५ सालको स्रोतकेन्द्र स्तरीय वार्षिक परीक्षामा कक्षा १० को गणित विषयको १०० पूर्णाङ्क, समय ३ घण्टा रहेको प्रश्नपत्रले २०७६ सालको स्रोत केन्द्र स्तरिय अर्ध वार्षिक परीक्षामा पुनः दोहो¥याएको हो ।


प्रतिकृया दिनुहोस