सुदूरपश्चिम महोत्सव २०७६ भिम रावल द्वारा उद्घाटन

आइतबार, २२ मङि्सर २०७६    समिर भट्ट



सुदूरपश्चिम महोत्सव २०७६  भिम रावल द्वारा उद्घाटन

धनगढी, मंसिर २२ ।
कैलालीको धनगढीमा आयोजना हुने सुदूरपश्चिम महोत्सवको समुद्घाटन पुर्व उप-प्रधान तथा गृह मन्त्री भिम बहादुर रावल बाट भएको छ ।

भने प्रमुख अतिथीलाई ७ माग सहित दबाब दिदै ७ किलोको माला लगाईएको छ ।

सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि र उद्यागव्यापारको विकाश तथा विस्तारका साथै संस्कृती र कलाको प्रवद्र्धन गर्दै यस क्षत्रको समग्र विकाशका सम्भावनाअरुलाई उजागर गर्दै, कैलाली उद्योग बाणिज्य संघले २०६३ सालदेखि धनगढीमा १४औं सुदूरपश्चिम महोत्सवको आयोजना गदै आएको छ ।

सुदूरपश्चिम महोत्सव २०७६ यहि मंसिर २२  गते देखि पौष २ गते सम्म लाग्ने छ ।

 

 

 

 

प्रतिकृया दिनुहोस