सुदूरपश्चिम महोत्सवमा प्रभातफेरी कार्यक्रम (फोटो फिचर)

आइतबार, २२ मङि्सर २०७६    समीर भट्ट



सुदूरपश्चिम महोत्सवमा प्रभातफेरी कार्यक्रम (फोटो फिचर)

धनगढी, मंसिर २२ ।
आज मंसिर २२ गते सुदूरपश्चिम महोत्सवमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । भने अबको केहि बेरमा महोत्सवको समुद्घाटन पुर्व उप-प्रधान तथा गृह मन्त्री भिम बहादुर रावल बाट हुदै छ ।

प्रभातफेरी कार्यक्रम उद्योग व्यवसायी संघको प्रांगणबाट सुरु भई संघिय प्रहरी ईकाईको मैदान अर्थात महोत्सव स्थलमा पुगेर समपन भएको छ ।


सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि र उद्यागव्यापारको विकाश तथा विस्तारका साथै संस्कृती र कलाको प्रवद्र्धन गर्दै यस क्षत्रको समग्र विकाशका सम्भावनाअरुलाई उजागर गर्दै, कैलाली उद्योग बाणिज्य संघले २०६३ सालदेखि धनगढीमा १४औं सुदूरपश्चिम महोत्सवको आयोजना गदै आएको छ ।


प्रतिकृया दिनुहोस