सुदूरपश्चिममा कोरोनाका संक्रमितको र्‍यापिड टेष्ट गर्ने निर्णय

कोरोनाका थप नयाँ ३ जना संक्रमित थपिए संगै सुदूरपश्चिममा कोरोनाका संक्रमितको र्‍यापिड टेष्ट गर्ने मन्त्री परिषदको आज बसेको बैठकले निर्णय गरिएको छ ।

लकडाउनमा कडाई एक स्थानिय तहबाट अर्को तहमा जानमा रोक

सरकारले लकडाउनलाई थप कडाइ गर्ने भएको छ । मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले कोरोना रोकथाम र नियन्त्रणको लागि लकडाउनको पूर्ण पालना नै राम्रो विकल्प भएको भन्दै कडाइ गर्ने भएको हो ।

विदेशबाट आएका व्यक्तिको छिटो भन्दा छिटो परीक्षण गरिने : नेपाल सरकार

राजनीति

समाज

देश

१४ दिनमात्र क्वारेन्टाइनमा बसेर पुग्दैनः स्वास्थ्य मन्त्रालय

स्वास्थ्य मन्त्रालयले १४ दिनमात्र क्वारेन्टाइनमा बसेर नपुग्ने बताएको छ। शनिबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले १४ दिन क्वारेन्टाइनमा बसेर नपुग्ने बताएका हुन्।

अर्थ

कृषि

भिडियो