बिहिबार, २६ मङि्सर २०७६ | Capital Live News
ष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते हुने भएको छ ।
सोमबार, १६ मङि्सर २०७६ | Capital Live News
धरान उपमहानगर पालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
आइतबार, १५ मङि्सर २०७६ | Capital Live News
प्रतिनिधिसभा सदस्यका लागि शनिबार सम्पन्न उपनिर्वाचनमा कास्की निर्वाचन क्षेत्र २ मा नेकपा उम्मेदवार विद्या भट्टराई २४ हजार ३९४ मत ल्याइ विजयी भएकी छिन् ।
आइतबार, १५ मङि्सर २०७६ | Capital Live News
साझा पार्टीकी रजनी केसीले २४१ मत पाएकी छिन्।कास्की क्षेत्र नम्बर २ को प्रतिनिधिसभा निर्वाचनमा नेकपाकी उम्मेदवार विद्या भट्टराईले अग्रता कायमै रहेको छ ।
आइतबार, १५ मङि्सर २०७६ | समीर भट्ट
सुदूरपश्चिम प्रदेशमा वडाध्यक्ष पदका लागि भएको उप–निर्वाचनको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणाम अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेद्धारले ५ र नेपाली कांग्रेसका उम्मेद्धार २ ठाउँमा विजयी भएका छन् ।
आइतबार, १५ मङि्सर २०७६ | Capital Live News
डोटीको आर्दश गाउँपालिका २ मा नेकपाका रामबहादुर बोहरा विजयी भएका छन्।
आइतबार, १५ मङि्सर २०७६ | Capital Live News
अछामको मेल्लेखगाउँपालिका वडा नम्बर ५ मा नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट उम्मेदवार रमेश खड्का विजयी भएका छन् ।
आइतबार, १५ मङि्सर २०७६ | Capital Live News
बाजुराको त्रिवेणी नगरपालिका–१ छतारामा नेकपाका मनराज बुढा विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेद्धवार
आइतबार, १५ मङि्सर २०७६ | Capital Live News
बैतडीको दोगडाकेदार गाउँपालिका ४ मा कांग्रेसबाट उम्मेदवार सुरेन्द्रप्रसाद भट्ट विजयी भएका छन् ।
आइतबार, १५ मङि्सर २०७६ | Capital Live News
बैतडीका सुर्नया गाँउपालिका १ मा ४ मत बदर हुदा ४ मत अन्तरले कांग्रेसका उमेदवार गजेन्द्र बहादुर चन्द विजयी भएका छन् ।
आइतबार, १५ मङि्सर २०७६ | समीर भट्ट
बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ४ को वडाध्यक्षमा शैलेन्द्र धानुक (शिद्धान्त) विजयी भएका छन् ।निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका
शनिबार, १४ मङि्सर २०७६ | Capital Live News
रोल्पाको थवाङ गाउँपालिका १ को वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टीका जनकबहादुर बुढा विजयी भएका छन् ।
शनिबार, १४ मङि्सर २०७६ | Capital Live News
सल्यान कुमाख गाउँपालिका-५ मा पनि मतगणना सकिएको छ। गाउँपालिका ५ को वडा अध्यक्षको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का धर्मे बुढाथोकी निर्वाचित भएका छन्।
शनिबार, १४ मङि्सर २०७६ | Capital Live News
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा कृष्णबहादुर तामाङ विजयी भएका छन् ।
शनिबार, १४ मङि्सर २०७६ | Capital Live News
सुदूरपश्चिमको १२ मतदान स्थलका १५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि शान्तिपूर्ण वातावरणमा शनिवार बिहानैदेखि शुरू भएको मतदान जारी रहेको छ ।
शनिबार, १४ मङि्सर २०७६ | क्यापीटल संवाददाता
बैतडीका ३ वटा वडा दोगडाकेदार गाउँपालिका ४, सुर्नया गाउँपालिका १ र पुर्चौडी नगरपालिका ४ मा वडाअध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
शनिबार, १४ मङि्सर २०७६ | क्यापीटल संवाददाता
कञ्चनपुरको पुनर्वासमा खानेपानी मन्त्री बीना मगरले मतदान गरेकी छन् ।
शनिबार, १४ मङि्सर २०७६ | समीर भट्ट
सुदूरपश्चिम प्रदेशको बैतडीमा सबै भन्दा बढी तिन स्थानीय तहका तिन वडा अध्यक्षको लागी निर्वाचन हुँदैछ ।