ताजा अपडेट

टोपीमा भोट माग्ने नेकपाका दुई नेतामाथि कारवाही     |     नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति हमिद पोखरा स्थित फेवातालमा     |     नेपालको नक्सा सच्याउन परेको निवेदनमा सर्वोच्च अदालतद्वारा कारण देखाऊ आदेश जारी     |     कैलालीको भजनीमा एकै दिन सनराइज बैंकको शाखासहित दुई एक्सटेन्सन काउण्टर बिस्तार     |     सुदूरपश्चिममा सात वडाअध्यक्ष लागि २२ जनाको मनोनय     |     स्वास्थ्य अवस्थामा समस्या देखिएपछि डा. गोबिन्द केसी सेति अस्पतालमा भर्ना     |     नेपाल निर्माण व्यवसायी महासंघ सुदुरपश्चिम द्धारा मुख्यमन्त्रीलाई ज्ञापनपत्र     |     धनगढीमा जय आर्यमा एजुकेशन प्रा.लि. संचालनमा     |    

नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेश संसदिय दलको प्रेस सल्लाहकारमा ओझा नियुक्त

मङ्गलबार, १९ कार्तिक २०७६    क्यापीटल संवाददाता



नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेश संसदिय दलको प्रेस सल्लाहकारमा ओझा नियुक्त

कार्तिक १९ ।
नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेश संसदिय दलको प्रेस सल्लाहकारमा गजेन्द्र राज ओझा नियुक्त हुनुभएको छ ।

नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेश संसदिय दलले लामो समयदेखि क्रियाशिल रहनुभएका पत्रकार गजेन्द्र राज ओझालाई नियुक्ति गरेको हो ।

संसदिय दलका नेता डा. रण बहादुर रावल द्धारा हस्ताक्षरित विज्ञप्तिमा गजेन्द्र राज ओझालाई प्रेस सल्लाहकारमा नियुक्ति गरिएको छ ।

गजेन्द्र राज ओझा यस अघि सुदुरपश्चिम प्रदेशको प्रदेश प्रमुखको प्रेस सल्लाहकार समेत रहिसक्नुु भएको छ । 
 


प्रतिकृया दिनुहोस