ताजा अपडेट

नेपाली भूमि मिचिएको प्रती आपत्ति जनाउँदै धनगढीमा प्रदर्शन     |     टोपीमा भोट माग्ने नेकपाका दुई नेतामाथि कारवाही     |     नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति हमिद पोखरा स्थित फेवातालमा     |     नेपालको नक्सा सच्याउन परेको निवेदनमा सर्वोच्च अदालतद्वारा कारण देखाऊ आदेश जारी     |     कैलालीको भजनीमा एकै दिन सनराइज बैंकको शाखासहित दुई एक्सटेन्सन काउण्टर बिस्तार     |     सुदूरपश्चिममा सात वडाअध्यक्ष लागि २२ जनाको मनोनय     |     स्वास्थ्य अवस्थामा समस्या देखिएपछि डा. गोबिन्द केसी सेति अस्पतालमा भर्ना     |     नेपाल निर्माण व्यवसायी महासंघ सुदुरपश्चिम द्धारा मुख्यमन्त्रीलाई ज्ञापनपत्र     |    

शैलेश्वरी कप २०७६  फुटबल प्रतीयोगाीता सम्पन्न, लंकाज फुटबल क्लब प्रथम

सिलगढीको टुडीखेलमा कार्तिक ५ गते देखी सुरु भएको जिल्ला स्तरिय फुटबल प्रतीयोगीतामा लंकाज फुटबल कलब सिलगढी प्रथम भएको छ ।

शुक्रबार, ०८ कार्तिक २०७६    Capital Live News



शैलेश्वरी कप २०७६  फुटबल प्रतीयोगाीता सम्पन्न, लंकाज फुटबल क्लब प्रथम

धनगढी कार्तिक ०८ - सिलगढीको टुडीखेलमा कार्तिक ५ गते देखी सुरु भएको जिल्ला स्तरिय फुटबल प्रतीयोगीतामा लंकाज फुटबल कलब सिलगढी प्रथम भएको छ । नयाँ युुवा नयाँ सोच नेपालले आयोजना गरेका प्रथम जिल्ला स्तरिय आमन्त्रित शैलेश्वरी कप २०७६  फुटबल प्रतीयोगाीतामा जोरायली ब्वाइज फुडबल कलबलाइ हराउदै लंकाज फुडबल क्लब सिलगढी प्रथम भएको हो । खेलको अन्तीम चरणमा एक एकको बराबरी भएपछी पेनाल्टीमा लंकाजले प्रथम स्थान जित गरेको थियो । सिलगढीमा पहिलो पटक भएको प्रतियोगितामा प्रथम भएको लंकाज फुडबल कलब लाई ३३ हजार ३ सय ३३ रुपैया नगद र ट्रफी सहीत सम्मान गरेको छ । एक औपचारीक कार्यक्रमका माझ दीपायल सिलगढी नगरपालीकाका उप प्रमुख शिब राज खडकाको प्रमुख आतीथ्यमा सिलगढीमा समापन भएको छ । प्रतियोगिताका संयोजक धिरज बोगटीले सबै सहयोगी संस्था र सहयोगीलाइ धन्याबाद व्यतm गरे।


प्रतिकृया दिनुहोस