ताजा अपडेट

टोपीमा भोट माग्ने नेकपाका दुई नेतामाथि कारवाही     |     नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति हमिद पोखरा स्थित फेवातालमा     |     नेपालको नक्सा सच्याउन परेको निवेदनमा सर्वोच्च अदालतद्वारा कारण देखाऊ आदेश जारी     |     कैलालीको भजनीमा एकै दिन सनराइज बैंकको शाखासहित दुई एक्सटेन्सन काउण्टर बिस्तार     |     सुदूरपश्चिममा सात वडाअध्यक्ष लागि २२ जनाको मनोनय     |     स्वास्थ्य अवस्थामा समस्या देखिएपछि डा. गोबिन्द केसी सेति अस्पतालमा भर्ना     |     नेपाल निर्माण व्यवसायी महासंघ सुदुरपश्चिम द्धारा मुख्यमन्त्रीलाई ज्ञापनपत्र     |     धनगढीमा जय आर्यमा एजुकेशन प्रा.लि. संचालनमा     |    

सासंद रानाको मुद्धामा बिशेष अदालतद्धारा सफाई

सासंद रानाको मुद्धामा बिशेष अदालतद्धारा सफाई थिए

मङ्गलबार, २८ असोज २०७६    Capital Live News



सासंद रानाको मुद्धामा बिशेष अदालतद्धारा सफाई


धनगढी असोज २८,- सोमबार बिभिन्न मिडियामा सासंद नारदमुनि राना फौजदारी अपराधमा मुछिएको खबर प्रकाशित भएका थिए ।  सासंद राना २०७४ को आमनिर्वाचनमा कैलाली ५ बाट निर्वाचित राना २०६४ को संविधानसभा सदस्यका हैसियतमा लिएको कूटनीतिक राहदानी निर्मल बानियाँलाई बिक्री गरेको अभियोगमा सासंद रानाले विशेष अदालतमा २०७२ साउन २६ गते मुद्धामा फैसलाको जानकारी पाउँ भनि निवेदन दिएपछि विशेष अदालतले उक्त मुद्धामा २०७२ साउन २८ गते सफाई पाउने ठहरी फैसला व्यहोरा उल्लेख गरेको थियो ।सासंद रानाले आफु माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट लागेको आरोप विशेष अदालतबाट सफाई पाएका सासंद राना बताए । विशेष अदालतबाट सफाई पाएका सासंद राना विरुदको फैसला बदरको माग गर्दै अख्तियारले दिएको पुरावलोकन अहिले सर्वोच्च अदालतमा विचाराधिन रहेको छ ।


प्रतिकृया दिनुहोस