ताजा अपडेट

टोपीमा भोट माग्ने नेकपाका दुई नेतामाथि कारवाही     |     नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति हमिद पोखरा स्थित फेवातालमा     |     नेपालको नक्सा सच्याउन परेको निवेदनमा सर्वोच्च अदालतद्वारा कारण देखाऊ आदेश जारी     |     कैलालीको भजनीमा एकै दिन सनराइज बैंकको शाखासहित दुई एक्सटेन्सन काउण्टर बिस्तार     |     सुदूरपश्चिममा सात वडाअध्यक्ष लागि २२ जनाको मनोनय     |     स्वास्थ्य अवस्थामा समस्या देखिएपछि डा. गोबिन्द केसी सेति अस्पतालमा भर्ना     |     नेपाल निर्माण व्यवसायी महासंघ सुदुरपश्चिम द्धारा मुख्यमन्त्रीलाई ज्ञापनपत्र     |     धनगढीमा जय आर्यमा एजुकेशन प्रा.लि. संचालनमा     |    

हसनपुरमा झण्डै एक करोडको लगानीमा ओम ट्रेड डिपार्टमेन्टल स्टोरको शाखा विस्तार

धनगढी उप–महानगरपालिका वडा नम्वर ५ हसनपुरमा झण्डै एक करोडको लगानीमा ओम ट्रेड डिपार्टमेन्टल स्टोरको शाखा विस्तार गरिएको छ ।

आइतबार, १२ असोज २०७६    Capital Live News



हसनपुरमा झण्डै एक करोडको लगानीमा ओम ट्रेड डिपार्टमेन्टल स्टोरको शाखा विस्तार

धनगढी असोज १२,

धनगढी उप–महानगरपालिका वडा नम्वर ५ हसनपुरमा झण्डै एक करोडको लगानीमा ओम ट्रेड डिपार्टमेन्टल स्टोरको शाखा विस्तार गरिएको छ । धनगढी उप–महानगरपालिका वडा नम्वर २ मेनरोडमा यसअघि सञ्चालनमा रहेको ओम ट्रेड डिपार्टमेन्टल स्टोरको शाखा विस्तार गरिएको हो ।  ग्राहकहरु मध्ये नजर गर्दै ओम ट्रेड डिपार्टमेन्टल स्टोर शाखा विस्तार गरिएको र केहि समयमा क्याम्पस रोडमा पनि शाखा विस्तार गरिने सञ्चालक महेश कुमार शाहले बताए । डिपार्टमेन्टल स्टोरमा ग्राहकका आवश्क पर्ने सम्पुर्ण समान उपलब्ध रहने सञ्चालक शाहले जानकारी दिए । हिन्दुहरुको महान चार्ड दशै तिहारको अवसर पारेर आज  डिपार्टमेन्टल स्टोरको शाखा ७६ बर्षिय आमा नर्मदा देवि शाहबाट उदघाटन गरिएको छ ।


प्रतिकृया दिनुहोस