ताजा अपडेट

टोपीमा भोट माग्ने नेकपाका दुई नेतामाथि कारवाही     |     नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति हमिद पोखरा स्थित फेवातालमा     |     नेपालको नक्सा सच्याउन परेको निवेदनमा सर्वोच्च अदालतद्वारा कारण देखाऊ आदेश जारी     |     कैलालीको भजनीमा एकै दिन सनराइज बैंकको शाखासहित दुई एक्सटेन्सन काउण्टर बिस्तार     |     सुदूरपश्चिममा सात वडाअध्यक्ष लागि २२ जनाको मनोनय     |     स्वास्थ्य अवस्थामा समस्या देखिएपछि डा. गोबिन्द केसी सेति अस्पतालमा भर्ना     |     नेपाल निर्माण व्यवसायी महासंघ सुदुरपश्चिम द्धारा मुख्यमन्त्रीलाई ज्ञापनपत्र     |     धनगढीमा जय आर्यमा एजुकेशन प्रा.लि. संचालनमा     |    

कंचनपुरको कृषि ज्ञान केन्द्र द्वारा किसानको खेतमा अनुगमन

कैलाली, कंचनपुर लगाएत चितवन का विभिन्न किसान हरुको खेतमा लगाईएको गरिमा धान लगाएको............

शुक्रबार, १० असोज २०७६    क्यापीटल संवाददाता



कंचनपुरको कृषि ज्ञान केन्द्र द्वारा किसानको खेतमा अनुगमन

कंचनपुर, १० असोज । 
कंचनपुरको कृषि ज्ञान केन्द्र द्वारा किसानहरुको खेतमा आज अनुगमन भएको छ । कैलाली, कंचनपुर लगाएत चितवन का विभिन्न किसान हरुको खेतमा लगाईएको गरिमा धान लगाएको करिब १३५ दिनमा धानको बाली लाग्ने समय भए पनि अहिले ११५ दिन हुन लाग्दा समेत धानले बाली नहाले पछि किसानहरु अहिले निराश भएका र गरिमा धानको बीउ लगाउदा किसान ठगिएका हौ कि भनेर अलमल मा परेका बेला विगत लामो समय देखी जनताको आवाज बन्दै आएमो कार्यक्रम तातो बहस मार्फत किन अहिले सम्म धानले बाली छोडेन त ? भनी कृषि विज्ञ तथा सरोकार वालाहरु संगको संवादकै क्रममा कंचनपुरको कृषि ज्ञान केन्द्र द्वारा किसानको खेतमा अनुगमन गरीएको कृषि ज्ञान केन्द्र कंचनपुरका प्रमुख  टिकाराम थापाले जानकारी दीए ।


प्रतिकृया दिनुहोस