ताजा अपडेट

नेपाली भूमि मिचिएको प्रती आपत्ति जनाउँदै धनगढीमा प्रदर्शन     |     टोपीमा भोट माग्ने नेकपाका दुई नेतामाथि कारवाही     |     नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति हमिद पोखरा स्थित फेवातालमा     |     नेपालको नक्सा सच्याउन परेको निवेदनमा सर्वोच्च अदालतद्वारा कारण देखाऊ आदेश जारी     |     कैलालीको भजनीमा एकै दिन सनराइज बैंकको शाखासहित दुई एक्सटेन्सन काउण्टर बिस्तार     |     सुदूरपश्चिममा सात वडाअध्यक्ष लागि २२ जनाको मनोनय     |     स्वास्थ्य अवस्थामा समस्या देखिएपछि डा. गोबिन्द केसी सेति अस्पतालमा भर्ना     |     नेपाल निर्माण व्यवसायी महासंघ सुदुरपश्चिम द्धारा मुख्यमन्त्रीलाई ज्ञापनपत्र     |    

सडकमा सरकारको बिरोध

तरकारीको माला भिरेर सडकमा सरकारको बिरोध ।

आइतबार, २२ असार २०७६    Capital Live News



सडकमा सरकारको बिरोध

काठमाडौं:असार २२, भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण रोकेर सरकारले नेपाली जनताको स्वास्थ्यप्रति खेलबाड गरेको भन्दै नेपाल विद्यार्थी संघले विरोध जनाएको छ। विरोधका क्रममा आइतबार बिहान विद्यार्थी संघले विरोधस्वरुप र्‍याली निकालेको हाे ।

 


प्रतिकृया दिनुहोस