पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले जनताको सँग मनाए धान दिवस ।

पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले जनताको सँग मनाए धान दिवस ।

आइतबार, १५ असार २०७६    Capital Live News



पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले जनताको सँग मनाए धान दिवस ।

असार १५, २०७६ गोरखा :पुर्व प्रधानमन्त्री तथा समाजवादी पार्टिका अध्यक्षले आफ्नो गृह जिल्ला गोरख पुगेर डा बाबुराम भट्टराईले जनताको सँग मनाए धान दिवस । 

असार १५ गतेका दिन देशभर धान रोपाइँ दिवस मनाइएको छ । सरकारले देशका विभिन्न भागमा रोपाइँ दिवस मनायो।   कृषिप्रधान देश नेपालमा वर्षमा एक दिन हिलोमा पस्नै पर्ने मान्यता छ। यही मान्यतलाई पछ्याउँदै समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डा । बाबुराम भट्टराई गृहजिल्ला गोरखामा आयोजित रोपाइँमा सहभागी भए।
 


प्रतिकृया दिनुहोस