कैलाली बहुमसखी क्याम्पस बि.बि.एम का विद्यार्थि द्धारा गौतम वुद्ध अन्तराष्ट्रिय रंगशालालाई आर्थिक सहयोग

शनिबार, २६ पुष २०७६    क्यापीटल संवाददाता



कैलाली बहुमसखी क्याम्पस बि.बि.एम का विद्यार्थि द्धारा गौतम वुद्ध अन्तराष्ट्रिय रंगशालालाई आर्थिक सहयोग

चितवन, पौष २६ ।
कैलाली बहुमसखी क्याम्पस बि.बि.एम तेस्रो सेमेस्टरका विद्यार्थिहरुले गौतम वुद्ध अन्तराष्ट्रिय रंगशालालाई आर्थिक सहयोग गरेका छन् ।


उनिहरुले शैक्षिक भ्रमणका क्रममा गौतम वुद्ध अन्तराष्ट्रिय रंगशाला निर्माण स्थल पुगि पन्ध्र हजार पाँच सय पैसठ्ठी रुपैया सहयोग गरेका हुनर ।

 

उक्त रकम कैलाली बहुमुखी क्याम्पसका शिक्षक सागर ढुङगेल द्धारा धुर्मुस सुन्तली भाउन्डेसनका अध्यक्ष सामाजिक अभियान्ता तथा कुसल कलाकार सिताराम कट्टेल लाई हस्तान्तरण गरेका छन् ।

 


प्रतिकृया दिनुहोस