हिउँ ओढेर मुस्कुराउँदै गरेको पुर्चौडी भटना (फोटो फिचर)

शुक्रबार, १८ पुष २०७६    समीर भट्ट



हिउँ ओढेर मुस्कुराउँदै गरेको पुर्चौडी भटना (फोटो फिचर)

बैतडी, पौष १८ ।
बैतडीको पुर्चौडी नगरपालिका वडा.नं ४ भटनामा बुधवार रतीको मिपातले गर्दा सेताम्य बनेको छ । हिमपातका कारण चिसो बढ्दा जनजीवन प्रभावीत भएको छ ।


किसान हरुभने बारीमा लगाएको बालीनाली सप्रिने आसमा हर्सित भएका छन् । प्रस्तुत छन् हिउँ ओढेर मुस्कुराउँदै गरेको पुर्चौडी भटनाका तस्वीर हरुः

पहरौल मा.वि. बागा, भटना

मालिका मा.वि.भटना प्राङ्गण हिउले सेताम्य स्कुले युवा-युवतीहरु हिउँमा खेल्दै।

 

 


प्रतिकृया दिनुहोस