हल्का वर्षासँगै हिलाम्य धनगढी (फोटो फिचर)

शुक्रबार, १८ पुष २०७६    सुदर्शन श्रेष्ठ



हल्का वर्षासँगै हिलाम्य धनगढी (फोटो फिचर)

धनगढी, पुस १९ ।
गएराति परेको हल्का वर्षाको प्रभाव धनगढीको विभिन्न क्षेत्रको सडकहरुमा परेको छ ।

व्यवस्थित सडकको निर्माण हुन नसक्दा हल्का पानि पर्दापनि सडकमा जम्मा भएर हिँडडुल गर्न पनि समस्या हुने गरेको छ । 


प्रतिकृया दिनुहोस