भूस्वर्ग खप्तडमा हिमपात (फोटो फिचर)

भ्रमण वर्ष २०२०मा एकपटक अवलोकन गर्नै पर्ने ठाँउ ।

बिहिबार, १७ पुष २०७६    क्यापीटल संवाददाता



भूस्वर्ग खप्तडमा हिमपात (फोटो फिचर)

पौष १७ ।

सुदूरपश्चिम प्रदेशको भूस्वर्ग मानिने प्रसिद्ध पर्यटकीय स्थल खप्तड राष्ट्रिय निकुञ्जमा भारी हिमपात भएको छ।

 

हिजो रातिबाट त्यस क्षेत्रमा हिउँ परिरहेको हो। हिमपातका कारण त्यहाँको जनजीवन प्रभावित भएको छ।

 

 


प्रतिकृया दिनुहोस