आज देखी सुदूरपश्चिममा भ्रमण वर्ष २०२० को शुभारम्भ (फोटो फिचर)

२० लाख पर्यटन भित्राउने लक्ष्य के पुरा होला?

बुधबार, १६ पुष २०७६    समीर भट्ट



आज देखी सुदूरपश्चिममा भ्रमण वर्ष २०२० को शुभारम्भ (फोटो फिचर)

धनगढी, पौष १६ ।
नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ आजदेखि भएको छ । यसअवसरमा सुदूरपश्चिम प्रदेशमा पनि भ्रमण वर्षको शुभारम्भका दिन विविध कार्यक्रमकोे अयोजना गरिएको छ ।

धनगढीस्थित संघीय प्रहरीको खेल मैदानमा सांस्कृतिक कार्यक्रम सहित सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिम प्रदेशको भ्रमण बर्षका लागी तयारी पारीएको लोगो प्रदर्शन गर्दै शुभारम्भ गर्नुभएको छ ।

 

 

 

 


प्रतिकृया दिनुहोस