बाजुराका (डिएसपी) भाट द्धारा स्थानीय जनतालाई हतकडी लगाएर जेल हाल्ने धम्कि (भिडियो सहित)

कानुन रक्षक हरुको , किन यस्तो दादागिरी ?

मङ्गलबार, १५ पुष २०७६    क्यापीटल संवाददाता



बाजुराका (डिएसपी) भाट  द्धारा  स्थानीय जनतालाई हतकडी लगाएर जेल हाल्ने धम्कि (भिडियो सहित)

बाजुरा, पौष १५ ।

बाजुराका प्रहरी नायब उपरीक्षक (डिएसपी) भाट  द्धारा  स्थानीय जनतालाई हतकडी लगाएर जेल हाल्ने धम्कि दिएकाछन ।


बाजुराका प्रहरी नायब उपरीक्षक (डिएसपी) उद्धव सिंह भाटले स्थानिय जनतालाई तथानाम अस्लील शब्द प्रयोग गर्दै जनतालाई हतकडी लगाएर जेल हाल्ने धम्कि दिएकाछन ।


प्रतिकृया दिनुहोस