ताजा अपडेट

बिश्वचर्चित रक्तदाता अभियान्ता मैनाली १ सय ७३ औं पटक रक्तदान गर्न पश्चिमनेपालको बाजुरा आउदै     |     अछाम जिल्लामै प्रथम पटक दुई स्थानमा विध्यालय स्तरीय संसदीय बहस सम्पन्न     |     अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपाको निर्णय     |     सम्पादक, पत्रकार वा सम्वाददाता’ भन्ने शब्द हटाएर ‘सम्बन्धित सञ्चारगृह’ राख्नुपर्छः मन्त्री बास्कोटा     |     प्रदेश १ मा थपिए चार राज्यमन्त्री     |     सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेललाई आत्महत्या दुरुत्साहन मुद्दामा सफाई     |     नेपाली कांग्रेस कैलाली द्धारा सूचना प्रविधि विधेयक विरुद्ध प्रधानमन्त्री समक्ष ज्ञापन पत्र     |     डडेल्धुराको भालुमारेमा आएको पहिरोका कारण अवरुद्ध दशरथचन्द राजमार्ग सञ्चालनमा     |    

धनगढीमा हुने सुदूरपश्चिम महोत्सवको तयारी पुराः भोली भिम रावल वाट समुद्घाटन हुने

शनिबार, २१ मङि्सर २०७६    समीर भट्ट



धनगढीमा हुने सुदूरपश्चिम महोत्सवको तयारी पुराः भोली भिम रावल वाट समुद्घाटन हुने

धनगढी, मंसिर २१ ।
कैलालीको धनगढीमा आयोजना हुने सुदूरपश्चिम महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएको छ । महोत्सवको समुद्घाटन पुर्व उप-प्रधान तथा गृह मन्त्री भिम बहादुर रावल बाट हुने भएको छ ।

सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि र उद्यागव्यापारको विकाश तथा विस्तारका साथै संस्कृती र कलाको प्रवद्र्धन गर्दै यस क्षत्रको समग्र विकाशका सम्भावनाअरुलाई उजागर गर्दै, कैलाली उद्योग बाणिज्य संघले २०६३ सालदेखि धनगढीमा १४औं सुदूरपश्चिम महोत्सवको आयोजना गदै आएको छ ।


आज शनिबार धनगढीको संघिय प्रहरी ईकाई कार्यालयको मैदानमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुंवरलेः,  


“सदाझै यस वर्ष पनि मंसिर २२ गतेदेखि पुष २ गते सम्म समृद्ध सुदूरपश्चिमका लागि ः आर्थिक समृद्धि भन्ने मुल  नाराका साथ धनगढीको संघिय प्रहरी ईकाई कार्यालयको मैदानमा भोलि आईतबार विहान १२ः३० बजे पुर्व उप(प्रधान तथा गृह मन्त्री भिम बहादुर रावल बाट हुनगईरहेको” बताउनु भयो ।

उहाँले महोत्सवमा हुने विभिन्न सामाकि, औद्योगिक, कृषि लगाएत सांस्कृतिक कार्यक्रहरुको बारेका जानकारी दिनुहुदै, १४औं सुदूरपश्चिम महोत्सव २०७६ (सुदूरपश्चिमाञ्चल औद्यौगिक, व्यापार, कृषि तथा पर्यटन मेला)को प्रभात फेरी ¥याली विहान १० बजे कैलाली उद्योग बाणिज्य संघ महोत्सव मैदान सम्म पुग्ने र समृद्ध सुदूरपश्चिमका लागि, सुदूरपश्चिम महोत्सव २०७६को अवलोकन गर्न सम्पुर्णमा आग्रह गर्नुभयो ।

 


प्रतिकृया दिनुहोस