ताजा अपडेट

कैलालीको गोदावरि नगरपालीका १२को पहाडि क्षेत्र चाप पहिलो पटक सडक संञ्जाल संग जोडियो

सोमबार, १६ मङि्सर २०७६    क्यापीटल संवाददाता



कैलालीको गोदावरि नगरपालीका १२को पहाडि क्षेत्र चाप पहिलो पटक सडक संञ्जाल संग जोडियो

कैलाली, मंसिर १६ ।
कैलालीको गोदावरि नगरपालीका वडा न. १२ को पहाडि क्षेत्र चापमा पहिलो पटक बस पुग्दा स्थानियले खुसि साथ फुलमालाले स्वागत गरेका छन् ।


यो क्षेत्र अत्तरीया बाट लगभग ४५ कि.मि मात्रै टाढा रहेपनि अहिले सम्म सडक संञ्जालमा जोडिन नसक्दा स्थानिय हरुले स्वास्थ्य, शिक्षा लगाएतका आधारभुत आबस्यता र दैनिक उपभोग्य समानहरु बट बन्चित हुदै आईरहेका स्थानियले सास्ति खेप्नु परेको स्थानिय दिल बहादुर बुढाथोकीले बताए ।


 बुढाथोकीका अनुसार अहिले जानकारि दिएका छन भनेर गोदावरि नगरपालीका वडा न. १२ को पहाडि छेत्र चापमा क्षेत्र सडकसंजाल संग जोडिएर बस समेत पुग्दा अब विरामि हुदा उपचार र दैनिक उपभोग्यका सर(समान हरु सजिलै प्रप्त गर्न पाउने आसले स्थानिय निकै हर्सित भएका छन् ।

 


प्रतिकृया दिनुहोस