ताजा अपडेट

धरानमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राई विजयी

सोमबार, १६ मङि्सर २०७६    Capital Live News



धरानमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राई विजयी

धरान, मंसिर १६ ।
धरान उपमहानगर पालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

कांग्रेस उम्मेदवार तिलक राई २६,७०९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका प्रकाश राईले २३,९१४ मत पाए ।


विजयी तिकले नेकपाका उम्मेदवार प्रकाशलाई २७९५ सय मतले पछि पार्दै जित हात पारेका हुन् । यसअघिको निर्वाचनमा उक्त क्षेत्र नेकपाले जितेको थियो ।


Tags : #निर्वाचन

प्रतिकृया दिनुहोस