ताजा अपडेट

तेह्रौं सागमा मण्डेकाजीले दिलाए नेपाललाई पहिलो स्वर्ण

सोमबार, १६ मङि्सर २०७६    Capital Live News



तेह्रौं सागमा मण्डेकाजीले दिलाए नेपाललाई पहिलो स्वर्ण

काठमाडौं, १६ मंसिर ।
नेपालले आयोजना गरेको तेह्रौं दक्षिण एसियाली खेलकुद सागमा नेपालले पहिलो स्वर्ण पदक हात पारेको छ । कराँतेमा मण्डेकाजी श्रेष्ठले कराँतेको एकल पुरुष विधामा स्वर्ण जितेर नेपाललाई तेह्रौं सागमा पहिलो स्वर्ण दिलाउनुभएको हो ।

मण्डेकाजीले २५.९२ अंक जोड्दा प्रतिस्पर्धी पाकिस्तानका नेमतुल्लाहले २४.७२ अंक जोड्नसक्नुभयो ।

 


प्रतिकृया दिनुहोस