ताजा अपडेट

डोटीको मतदान केन्द्रमा प्रेसर कुकर बम फेला

शनिबार, १४ मङि्सर २०७६    Capital Live News



डोटीको  मतदान केन्द्रमा प्रेसर कुकर बम फेला

धनगढी, मंसिर १४ ।
डोटीमा प्रेसर कुकर बम फेला परेको छ । डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ कालिकास्थानको कुचेडा बजारमा शुक्रबार राति कोटान्जर मतदान केन्द्र कुचेडा बजारमा बम फेला परेको र राति दुई बजेतिर नेपाली सेनाद्धारा बम डिस्पोज गरीएको  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्ष कर्ण बोहराले बताए। 

 


प्रतिकृया दिनुहोस