ताजा अपडेट

धनगढीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु (फोटो फिचर)

सोमबार, ०९ मङि्सर २०७६    समीर भट्ट



धनगढीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु (फोटो फिचर)

धनगढी, मंसिर ९ ।
धनगढीमा सोमबार लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको छ ।

कार्यक्रम "समानताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यबद्धता ",  नारा सहितको र्यालि सहित  चौराहाबाट शुरु भई सामाजिक मन्त्रालय परीसरमा भईरहेको छ ।


कार्यक्रममा नागरीक समाज, नेपाल प्रहरी, महीला अधिकार कर्मि सहितको सहभागिता रहेको थियो ।

भने कार्यक्रमा प्रमुख अतिथि कृषि तथा सहकारी मन्त्री बिनिता चौधरी, सभापति मन्त्रालय उप सचीव झन्कर बहादुर बिष्ट रहनु भएको छ  ।

अभियान मंसिर ९ बाट सरु भई मंसिर २४ सम्म संचालन हुने छ । 
 


प्रतिकृया दिनुहोस