ताजा अपडेट

मोहना अत्तरिया ६ लेन सडक कालोपत्रेको काम शूरु (फोटो फिचर)

आइतबार, ०८ मङि्सर २०७६    क्यापीटल संवाददाता



मोहना अत्तरिया ६ लेन सडक कालोपत्रेको काम शूरु (फोटो फिचर)

धनगढी, मंसिर ८ । 
विगत लामो समयदेखी विवादै विवादमा रहेको मोहना अत्तरिया ६ लेन सडक कालोपत्रेको काम शूरु भएको छ ।


कालोपत्रेको काम शूरु भएसँगै सास्ति खेप्दै आएका आमजनता द्धारा खुसी व्यक्त गरीएको छ ।

कालोपत्रेको काम आईतबारबाट शूरु भएको हो । 
 


प्रतिकृया दिनुहोस